करुणा तथा व्यक्ति (भाग-१)

हामीले यस सम्बन्धमा जाने-बुझेर विचार गरौँ या नगरौं तैपनि , हाम्रो समस्त अनुभव अन्तर्गत एउटा महान प्रश्न निहित रहिरहन्छ: ‘जीवन को उद्देश्य के हो ?’ 

जीवनको उद्देश्य नै सुख – प्राप्ति हो। आफ्नो जन्म को क्षण देखि नै प्रत्येक मानव दुख नचाहेर सुखको लागि इच्छुक हुन्छ। उसको यस चाहनामा न समाजको प्रबृति न शिक्षा न उसको मान्यताको कुनै प्रभाव पर्छ। आफ्नो हृदयदेखि नै हामी मात्र सुख एवं सन्तोष को कामना गर्दछौ। हामीलाई थाहा छैन कि अनगिन्ति तारा-मण्डल तथा ग्रह-नक्षत्र ले युक्त यस लोक को कुनै गोप्य अर्थ छ वा छैन, तैपनि कमसे कम यति चाहिँ स्पष्ट छ कि यस धर्तिमा रहने हामी सबै मानवलाई आफ्नो जीवन सुख बनाउने ध्येय अवश्य छ। अत: अपार सुख कसरी सम्भव हुन्छ भन्ने खोज्न आवश्क हुन जान्छ। 
(यसको बाँकी अंश अर्को भागमा)

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि