थोईसम गोङ्फ़ेलिङ् मा ल्हाटुल रिन्पोछे बाट ङ्ग्यिङ्थिक घेग्याङ्को लुङ् (अगाम वचन )

हार्दिक निमन्त्रमा
यहि मिति २०७६ पौष २९ गते
मंगलबारको दिन थोईसम गोङ्फ़ेलिङ् को
आयोजनामा चौथो आवतारी परम पुज्यनीय
पल्युल ल्हाटुल रिन्पोछेज्युको मुखरबिन्दु बाट निन्थिग खाँदो
घेग्याङ्को लुन (अगाम वचन )प्रदान गर्नुहुने भएको हुदाँ
ईच्छुक श्रव्दालु धर्मप्रेमिहरु निम्न स्थान र समयमा उपस्थित भईदुनुहुन
हार्दिक निमन्त्रणा गर्दछौ।
मिति:२०७६ साल पौष २९ गते
समय:दिउँसो १२ बजे
स्थान:थोईसम गोङ्गफेलिङ्ग
सम्पर्क, नं ०१,५१५५१२१, 9851159136

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि