हिन्दू बस्तिमा श्रद्धेय धर्मगुरु कर्साङ मोक्तान ज्यूबाट बौद्ध धर्म बारे प्रबचन

बाउन छेत्री र नेवारको जनसङ्ख्या बढी भएको धाधिङको चारंगे फेदीमा श्रद्धेय धर्मगुरु कर्साङ मोक्तान ज्यूबाट तीन दिने बौद्ध धर्म प्रबचन भएको थियो|

उक्त कार्यक्रममा हिन्दूको ठुलो पूजारीहरु पनि पाल्नु भ्एको थियो|उहाहरुले आ-आफ्नो ज्ञान अनुसार हिन्दू र बौद्ध धर्मको बिषयमा बिचार राख्नु भएको थियो|

हिन्दूहरुको बहुल्यता भ्एको उक्त ठाउको बासिन्दाहरुले बुद्ध ज्ञान सुन्न पाएका थिए|उहाको प्रवचनबाट त्यहाका बासिन्दाहरु प्रभाबित भएको र खुशी ब्यक्त गरेका थिए|

बौद्ध धर्म सम्बन्धी थाहा नभएको त्यहाका बसिन्दाहरुले उहाको तीन दिने धर्म प्रबचन कार्यक्रमबाट ज्ञान पाएर खुशी भएको पनि बताएका थिए|

यसरी उहाले गाउबस्तितिमा पाल्नु भएर बुद्ध ज्ञान फैलाउनु भएको थियो|उहाको उदाहरानीय कार्यको सम्मान गर्दै भविस्यमा पनि यसरी नै बौद्ध ज्ञान फैलाउने कार्य निरन्तर रहोस् |

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि