बुद्धिष्ट भिक्षु हत्या प्रकरणमा न्यायको माग गर्दै बङ्गलादेशमा मानवसाङ्लो र विरोध प्रदर्शन।

बङ्गलादेशका बौद्ध धर्मावलम्बीहरु र मानवअधिकार अभियन्ताहरुले वंगलादेशका विभिन्न भागहरुमा मानव साङ्लो र विरोध र्याली गरेर दक्षिण बङ्गलादेशको फेनी जिल्लामा रहेको ज्ञानरत्न बौद्ध विहारका सह-अध्यापक भिक्षु अमृतानन्दका हत्याराहरुलाई तुरुन्तै गिरफ्तार गरि सजाय दिलाउन माग गरेका छन्।

अगस्ट २५ का दिन, राजधानी ढाकाबाट १०० किलोमिटर दक्षिण-पूर्वतिर कोमिला जिल्लामा अवस्थित गोम्ती नदीको किनारमा रेलवे पुलको मुनि पुलिसले भिक्षु अमृतानन्द को शव फेला पारेको थियो।

घाँटी काटिएको अवस्थामा उहाँको शव फेला परेको थियो। प्रदर्शनकारीहरुले ढाकाबाट फेनीतर्फ रेलमा फर्किरहेको बेलामा हत्या गरेर लाशलाई पानीमा फालेको आशंका गरेका छन्।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि