लाफिङ्ग बुद्धको मुर्ति शेयर गर्नुहोस हुनेछ अकस्मात धन लाभ !

हामीले बजारमा बेच्न राखिएको लाफिङ्ग बुद्धको मूर्ती त देखेका नै छौँ । मानिसहरु लाफिङ्ग बुद्धको मूर्तीलाई आफ्नो घरमा राख्ने गर्छन् । लाफिङ्ग बुद्धको मूर्ती घरमा राख्दा सुख, समृद्धि र भाग्य चम्किने विश्वास गरिन्छ । तर के तपाईलाई लाफिङ्ग बुद्ध को थिए भन्ने थाहा छ ? साथै हाँस्नुको कारण के हो ? यदि थाहा छैन भने हामी यसको बारेमा जानकारी दिन्छौँ ।

महात्मा बुद्धका होतेई नाम गरेका एक शिष्य थिए । उनले महात्मा बुद्धसँग जब सबै ज्ञान सिके तब उनी जोडले हाँस्न थाले । उनले बुद्धसँग सबै ज्ञान लिएपछि आफ्नो जीवनको एक मात्र लक्ष्य हाँस्नुलाई बनाए । भनिन्छ उनी जहाँ गएपनि त्यहाँका मानिसहरुलाई आफ्नो पेट देखाएर जोडले हाँस्ने गर्दथे ।

त्यसपछि जापान तथा चीनका मानिसहरुले उनलाई हाँनेवाला बुद्धका नामले बोलाउँन थाले । त्यसैलाई अंग्रेजीहरुले लाफिङ्ग बुद्धका नामले चर्चित बनाईदिएका हुन् । उनका अनुयायी तथा शिष्यहरुले उनको हाँसोको सन्देश बिभिन्न देशमा फैलाउँन शुरु गरे । अझ चीनमा त उनका अनुयायीहरुले लाफिङ्ग बुद्धलाई यसरी प्रचार गरेकी त्यहाँका मानिसहरु भगवान मान्न थाले । चीनका मानिसहरु लाफिङ्ग बुद्धलाई पुताईका नामबाट चिन्ने गर्छन् । लाफिङ्ग बुद्धको मूर्ती घरमा राख्दा सुख र समृद्धि तथा भाग्य चम्किने कुरामा उनीहरु विश्वास राख्छन् ।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि