बौद्धमा,कोरोना भाइरसको कारण ज्यान गुमाएका मृतआत्माहरु दु:खबाट मुत्त होस् भनि शिठो र सङ्क्रमितहरुलाई शिघ्र स्वास्थ्य लाभको निमित्त अमितायू र भैषज्यराज बुद्धको पूजा सम्पन्न

विश्वभरि नै तिब्र गतिमा फैलिरहेको कोरोना भाइरसको कारण ज्यान गुमाएका मृतआत्माहरु दु:खबाट मुत्त होस् भनि शिठो साथै सङ्क्रमितहरुलाई शिघ्र स्वास्थ्य लाभको निमित्त अमितायू र भैषज्यराज बुद्धको पूजा नेपालको बौद्धमा सम्पन्न भएको छ।

उक्त पूजा सम्पन्न गर्नको लागि श्रद्धेय धर्मगुरु पालयुल ल्हाटुल रिन्पाेछेज्यूले आर्थिक सहयोग गर्नु भएको थियो। धर्म श्रवन तथा चिन्तन विस्तार केन्द्रको संयुक्त अयोजनामा उक्त पूजा सम्पन्न गरिएको हो।

संसारभर ८५ हजारमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको र ३,००० जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। कोरोना भाइरस पहिलोपटक देखा परेको चीनमा धेरैजसो सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या रहेको छ।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि