पोखरामा अवतारी टुल्कु छ्योदिङ रिन्पोछेको गद्दी आरोहण

यहि साउन ३२ गते, २०७६ का दिन नेपालको पोखरा स्थित पाल्ज्योरलिङ तिब्बती आवासीय क्षेत्रमा श्याङ घादेन छ्योखोरलिङ गुम्बाद्वारा आयोजित विशेष शुभ कार्यक्रम मा स्वर्गीय धर्मगुरु छ्योदिङ रिन्पोछेको अवतारी टुल्कु तेन्जिन खेडुप रिन्पोछेको गद्दीआरोहण सम्पन्न भयो ।
उक्त कार्यक्रममा विभिन्न समुदायका स्थानीय नेपाली र तिब्बती समुदायबाट गरि १५०० जना भन्दा अधिक श्रद्दालु भक्तजनहरुको उपस्थिति रह्यो ।

पुरा भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला । धन्यवाद ।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि