हयोल्मो गुम्बा तीनचुलीमा, हयोल्मो छेच्यु कार्यक्रम सम्पन्न

बौद्ध परम्पराको उत्तरोत्तर प्रगति एवं महामानवहरुको दीर्घायुको कामना सहित सम्पूर्ण प्राणी जगतको रक्षा , मानव कल्याण तथा विश्व शान्तिको लागि हयोल्मो समाज सेवा केन्द्र एवं हयोल्मो जाब्साङ देक्षेन होसाल छ्योलिन गुम्बा अन्तर्गत हयोल्मो छेच्यु व्यवस्थापन उपसमितिद्वारा वार्षिक रुपमा आयोजित हयोल्मो छेच्यु कार्यक्रम हिजो सम्पन्न भएको छ।

उक्त कार्यक्रम श्री छिमी घ्याङ गुठीद्वारा संचालित पेमा छ्योलिन गुम्बाका लामज्युहरुबाट किन्ज्योचेन्दी परम्परा अनुसार सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा लामा नृत्य (बाछ्म),छोक फुल तथा रिन्पोछेबाट छेवान (आयु अभिषेक ) प्रदान गर्नु भएको थियो।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि