४५ जना बुद्धिष्ट लामा गुरुहरुको ३ वर्ष ३ महिने तपस्या एकै साथ सम्पन्न


भारतको मैसोर स्थित नाम्डोलिङ गुम्बा अन्तर्गत साम्तेन होएसाल लिङ साधना केन्द्रमा तीन वर्ष तीन महिने तपस्यामा बसेका दशौं ब्याजका तपस्वी आचार्यहरुको सफल साधना यहि भाद्र ४ गते, २०७६ का दिनमा सम्पन्न भई निस्कनु भएको छ।


यस साधना केन्द्र परमपुज्यनिय पेनोर रिन्पोछेले सन् १९८५ मा स्थापना गर्नुभएको थियो। यस ४५ जनाको समुह सहित आज सम्म १० वटा टोलीले यस केन्द्र बाट तीन वर्षे साधना गरि वज्राचार्यको पद प्राप्त गरिसक्नुभएका छन।

तपाईंको प्रतिकृया

नयाँ खबरहरु

नेपालमा थेरवाद र धर्मशीला गुरुमा

धर्मशीला गुरुमाः बाल्यकालः बुद्ध विहार स्थापनाः नेपालको थेरवादको प्राचीन इतिहास स्पष्ट छैन । सन् ६३६...

पानीको जात हुॅंदैन

बौद्ध दर्शन अन्धविश्वास र कसैको लहै-लहैका पछाडि लागेर हिड्दैन । अन्य धर्म-दर्शन को सापेक्षतामा यसमा लैङ्गिक स्वतन्त्रता, समानता, ज्ञान प्राप्ती र...

बौद्ध धर्ममा ब्राम्हणहरुको स्थान

१. बौद्ध धर्मका सूत्रपात: २. बौद्ध-धर्ममा ब्राह्मणहरू प्रवेशः ३. ब्राह्मण हरूप्रति भगवान बुद्धः ...

निगलिहवा – कनकमणि बुद्धको जन्मस्थल।

कनकमणि बुद्धको उल्लेख मुख्यतया भद्रकल्पिका सूत्रमा गरिएको छ भने पाली पुस्तक बुद्ध वंश को २३ औं अध्यायमा पनि देख्न पाईन्छ।

!!! बुद्धिष्ट अध्ययन तथा अभ्यासकर्मीहरुका लागि खुशीको खबर !!!

साघा धावा महिनाभरि अनलाइन बुद्ध शिक्षा प्रवचन प्रत्यक्ष प्रसारण | जेठ ८ देखि असार ७, बिहान ८ बजे दैनिक

अन्य गतिविधि